विकि प्रकाशकले MediaWiki markup भाषाको ज्ञान बिना MediaWiki सर्भरमा विकि लेखहरू सिर्जना गर्न सहज गर्दछ। Writer प्रयोग गरी आफ्नो नयाँ र हालका कागजातहरू विकि पृष्ठमा पारदर्शी रूपमा प्रकाशित गर्नुहोस्।